विश्वकप छनोटमा चिलीको शानदार जित « Khabarhub

विश्वकप छनोटमा चिलीको शानदार जित


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा चिलीले शानदार जित निकालेको छ ।

आज बिहान भएको खेलमा चिलीले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । चिलीको जितमा एरिक पुल्गरले दुई गोल गरे । बेन बेरेटोनले एक गोल थपे ।

जितसँगै चिली १२ खेलमा १३ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन