अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको कंधार सहरस्थित एक शिया मस्जिदमा शुक्रबार विस्फोट भएको छ । कंधारको शिया मस्जिद इमाम बरदरगाह मस्जिदमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । समाचार अनुसार कम्तिमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । विस्फोटमा परी अन्य ३२ जना घाइते भएका छन् ।

विस्फोट कसले गराएको हो भन्ने विषयमा भने कुनै विवरणहरु प्राप्त भएका छैनन् । बीबीसीका अनुसार यसप्रकारको मस्जिदमा एक हप्ता पहिला पनि विस्फोट भएको थियो । सो विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो । शुक्रबार भएको विस्फोटको जिम्मा पनि इस्लामिक स्टेट खुसरानले लिन सक्ने बीबीसीका अफगान संवाददाताले बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ४ : ४२ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन