चामल पखालेर चौलानी नफ्याँक्नुहोस्, यस्ता छन् फाइदा « Khabarhub

चामल पखालेर चौलानी नफ्याँक्नुहोस्, यस्ता छन् फाइदा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना पकाउँदा हामी चामल पखालेको पानी फाल्छौ तर चामल पखालेको पानी चौलानीका धेरै उपयोगिताहरू छन् । यसले स्वास्थ्यमा धेरै फाइदा गर्दछ । चामल धोएको पानीमा भरपुर मात्रामा कार्बोहाइड्रेट र अमिनो एसिड पाइन्छ । जसले शरीरलाई शक्ति दिन्छ ।
यस बाहेक के छन् चौलानी पानीका फाइदाहरू :
– अपच हुने समस्या हट्छ ।
– पेट पोल्ने समस्या कम हुन्छ ।
– छाला सफा र चम्किलो हुन्छ ।
– चामल धोएको पानीले मुख धुँदा अनुहारमा आएको डन्डिफोर, दाग तथा धब्बा हट्छ ।
– राती सुत्नु अघि चौलानी आँखा आसपास लगाउँदा केही दिनमै आँखाको चमक बढ्छ ।
– बान्ता हुने समस्याको समाधान हुन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ०४ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित