महाधिवेशनका लागि एमालेले छान्यो काठमाडौँ उपत्यकाबाट ८२ प्रतिनिधि (नामसहित) « Khabarhub

महाधिवेशनका लागि एमालेले छान्यो काठमाडौँ उपत्यकाबाट ८२ प्रतिनिधि (नामसहित)


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ ।

१० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ ।  सो कमिटीबाट पाँच जना प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । एमालेले खुला, महिला र दलित गरी तीन प्रकारका महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । हालसम्म एमालेले ६० भन्दा बढी जिल्लामा प्रतिनिधि चयन गरिसकेको छ ।

यी हुन् उपत्यकाबाट छानिएका प्रतिनिधि

काठमाडौं

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाईं, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी, उद्धव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइँकेल, तेज ढकाल, विदुरविक्रम खड्का, नवराज भट्टराई, दीपक निरौला, नारायण भाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल, शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले र विन्दु महर्जन ।

एमाले काठमाडौंका अनुसार एकजा महिला प्रतिनिधि भने छनौट भएका छैनन् ।

भक्तपुर

शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानाङ्ग, बचन देउजा, वासुदेव थापा, शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ, बिना वास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला, उत्तरा नेपाल र दीपक विसुंखे ।

ललितपुर

नवराज सिलवाल, मधुसूदन पौडेल, चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन, मन्जरी शाक्य, कमला थापा र दिनेश अछामी ।

उपत्यका विशेष प्रदेश कमिटी

समीर नेपाल, कविन्द्रशेखर रिमाल, मोहन रेग्मी, विन्दीया कार्की र भवानी दाहाल ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ५५ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका