आन्दोलनमा प्रहरीको हस्तक्षेपप्रति बारको आपत्ति « Khabarhub

आन्दोलनमा प्रहरीको हस्तक्षेपप्रति बारको आपत्ति


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा दुई कानून व्यवसायी घाइते भएकोप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ ।

सोमबार सार्वोच्च अदालत परिसरमा प्रहरी र कानूनव्यवसायीहरुबीच भएको धकेलाधकेलमा बारका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगर र काठमाडौँ जिल्ला अदालत बार इकाई कार्यसमितिका सदस्य अधिवक्ता वीरेन्द्र पाठक घाइते भएका छन् । प्रहरीको बुट प्रहारबाट पाठकको खुट्टामा चोट लागेको छ ।

बारले विज्ञप्ति जारी गर्दै आफूहरुको माइक समेत खोसिएको जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मी राखी अदालतलाई प्रहरी ब्यारेक बनाउन खोजिएको भन्दै बारले प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ०४ बजे

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को