१५४७ माध्यमिक शिक्षकको जागिर खुल्यो (विज्ञापनसहित) « Khabarhub

१५४७ माध्यमिक शिक्षकको जागिर खुल्यो (विज्ञापनसहित)


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि एक हजार ५ सय ४७ शिक्षक माग गरेको छ ।

नेपाली विषयका लागि २३१, अंग्रेजी ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, स्वास्थ्य २, संस्कृत ३, कम्प्युटर ६, शुक्लयजुर्वेद २, संस्कृत व्याकरणमा २, संस्कृत साहित्य १ र न्याय विषयका लागि एक जना शिक्षक माग भएको हो ।

नयाँ पदपूर्तिका लागि आयोगले भोलिदेखि दरखास्त दिन सकिने जनाएको हो । परीक्षा आवेदन फारम पुस १ देखि २९ गतेसम्म भरिसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणको लिखित परीक्षा चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ ।

हेर्नुहोस् विज्ञापनसहित 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : १८ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ