करिब १ हजार मत बाँकी रहँदा देउवा प्यानलका दुबै उपसभापतिको अग्रता « Khabarhub

करिब १ हजार मत बाँकी रहँदा देउवा प्यानलका दुबै उपसभापतिको अग्रता

धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिने


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन् । डा चन्द्र भण्डारी र धनराज गुरुङले पछ्याइरहेका छन् ।

३५५८ मत गणना हुँदा पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् भने विजयकुमार गच्छदारले १४४३ मत पाएका छन् । धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । गुरुङ र भण्डारी कोइराला प्यानलका हुन् भने खड्का र गच्छदार देउवा प्यानलका हुन् । ४६८१ मत खसेको छ । अझै ११ सय मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : ३६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल