‘भीभो सेल्स कार्निभल’ मा उपहार जित्ने मौका « Khabarhub

‘भीभो सेल्स कार्निभल’ मा उपहार जित्ने मौका


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्मार्टफोन ब्राण्ड भीभोले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा ‘भीभो सेल्स कार्निभल’को उद्घाटन गरेको छ।

१५ डिसेम्बरदेखि ५ जनवरी २०२२ सम्म २२ दिन संचालन हुने सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक उपहारका पाउने छन्। जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको बताइएको छ। भीभोले भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाइने जनाएको छ।

यो अवधिमा भीभोको फोन किन्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप महिनाको वारेन्टी पनि पाउन सक्नेछन्। नेपाली ग्राहकहरुलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ।

उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज् अन्तर्गतको वाई १५ स्मार्टफोनको पनि लन्च गरिएको छ । भीभोले निरन्तर रुपमा नयाँ प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरु ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको बताएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : १९ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको