म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी « Khabarhub

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार डिसेम्बरको ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको हो ।

फर्नान्डेस एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।

यसअघि उनले फेब्रुअरी, मे र नोभेम्बरमा ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ३० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट