ओलीले प्रचण्डलाई भने– सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् (भिडियोसहित) « Khabarhub

ओलीले प्रचण्डलाई भने– सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् (भिडियोसहित)


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने बताए ।

ओलीले भने, ‘मेरो समन्वयमा महासचिवले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको थियो । तर हाम्रा केही केन्द्रीय सदस्य बैठकमा सहभागी हुनु भएन । पछि बुझे उहाँहरु त सूर्य चिन्ह हाम्रो भन्दै निर्वाचन आयोग पो जानुभएछ ।’

हेरौँ भिडियो

एक पटक पनि सूर्य चिन्हमा चुनावमा नलड्ने व्यक्तिले चुनाव चिन्ह दाबी गर्नु हास्यास्पद भएको बताए । उनले अझै पनि केही नबिग्रिएको बताउँदै सूर्य चिन्ह चाहिने भए पार्टीको बैठकमा आउनुपर्ने बताए । उनले निर्वाचन आयोगमा गएर चुनाव चिन्ह नपाइने बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ५६ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ