‘ज्यानमारा मुस्कान’ मा पल र स्वस्तिमा « Khabarhub

‘ज्यानमारा मुस्कान’ मा पल र स्वस्तिमा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ ।

शनि विश्वर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा दुर्लभ केसीको शब्द, आशिष अविरलको संगीत तथा संगीत संयोजन छ ।

भिडियोमा सुबोल थापाको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोको निर्माता भरतबहादुर बस्नेत र दुर्लभ केसी हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ३० बजे

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी