सञ्चालनमा आएन विराटनगर महानगरपालिकाको ब्रुमर « Khabarhub

सञ्चालनमा आएन विराटनगर महानगरपालिकाको ब्रुमर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- खरिद गरिएको दुई वर्ष वित्दा पनि विराटनगर महानगरपालिकाको ब्रुमर सञ्चालनमा आउन सकेको छैन ।

दुई वर्षअघि ५५ लाख रूपैयाँमा खरिद गरिएको ब्रुमर केही समयमै विग्रिएको थियो । मर्मत सम्भारका लागि भन्दै लामो समयदेखि ब्रुमर थन्काइँदा महानगरमा धुलोको समस्या बढेको छ ।

निर्माणाधीन विराटनगर-धरान व्यापारिक राजमार्गमा धुलोको समस्या हिँड्दा सर्वसाधारण समस्या छन् । महानगर क्षेत्रकै निर्माण  भइसकेका सडक पनि धुलोले हिँडिसक्ने अवस्था छैन ।

महानगरपालिकाले भने ब्रुमर जतुवामा मर्मतसम्भार भइरहेको जनाएको छ । ब्रुमर मर्मतसम्भार भइसक्नेवित्तिकै सञ्चालन गरिने महानगरको फोहोर पानी प्रशोधन केन्द्रका प्रमुख अनिल सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ११ : ५७ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो