निशानको गीतमा उत्तमको पीडा « Khabarhub

निशानको गीतमा उत्तमको पीडा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक भएको छ । गीतमा टीका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको एरेञ्ज छ ।

एलबम ‘प्रिती’मा समावेश गीतले छोराछोरीले बाबुआमालाई वृद्धाश्रमसम्म कसरी पु¥याउछन् भन्ने विषय प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा उत्तम केसी, टीका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी, निर्मला चौलागाई र प्रतिक नेपाललगायतले अभिनय गरेका छन् ।

दिनेशराज शर्माले निर्देशन गरेको भिडियोमा सन्तोष राना मगरको छायांकन र सम्पादन छ ।

झापाको कोटीहोम, दोमुखा, माइधार आसपासमा छायांकन गरिएको भिडियो दर्शन प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : २६ बजे

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‍मा पुग्यो

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली– आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन