कतार एयरवेजद्वारा ब्राजिलको साओ पाओलोसम्मको सेवा विस्तार « Khabarhub

कतार एयरवेजद्वारा ब्राजिलको साओ पाओलोसम्मको सेवा विस्तार


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार एयरवेजले लाटाम एयरलाइन्स ब्राजिलसँग कोडसेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा विस्तार गरेको छ ।

योसँगै साप्ताहिक १० उडानसम्म विस्तारको घोषणा गरेको छ ।

यसले दुवै एयरलाइन्सका यात्रुलाई एसिया, मध्य एसिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुर्‍याउने कतार एयरवेजले जनाएको छ ।

यस नयाँ कोडसेयर सम्झौताले दुवै एयरलाइन्सको २०१६ मा पहिलोपटक सुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने जनाइएको छ ।

यस विस्तारित सम्झौताले कतार एयरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एयरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी यस दक्षिण अमेरिकी वाहकको नेटवर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ५२ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक