आफ्नो बायोपिकमा कसलाई अभिनय गराउन चाहिन्छन् राखी ? « Khabarhub

आफ्नो बायोपिकमा कसलाई अभिनय गराउन चाहिन्छन् राखी ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री राखी सावन्त ‘बिग बोस १४’ मा देखिनासाथ उनको चर्चा सुरु भयो । हालै मात्र गीतकार जावेद अख्तरले आफूमाथि एक फिल्म बनाउन लागेको उनले दाबी गरेकी थिइन् ।

जावेदले पनि राखीको दाबीलाई पुष्टि गर्दै कुनै दिन उनको बायोपिक बनाउने बताएका थिए । यदि राखीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका कसले निभाउला भन्ने चर्चा बलिउडमा शुरु भएको छ ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार राखीले आफ्नो बायोपिकका लागि तीन अभिनेत्रीको नाम सुझाएकी छन् । उनले अभिनेत्री आलिया भट्टलाई आफ्नो बायोपिकमा देख्न चाहेको उल्लेख गरेकी छन् ।

उनले प्रियंका चोपडा र राधिका आप्टेको पनि नाम लिएकी छन् । आलियाबाहेक यी दुई अभिनेत्रीमा आफ्नो भूमिका निभाउन सक्ने किसिमको चमक रहेको राखीको बुझाई छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ०० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट