कांग्रेस नेता जोशीको स्वास्थ अवस्था अत्यन्त गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै : अस्पताल « Khabarhub

कांग्रेस नेता जोशीको स्वास्थ अवस्था अत्यन्त गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै : अस्पताल


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’ बनेको अस्पतालले जानकारी दिएको हो ।

डा. जोशीको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले उनको स्थास्थ्य अवस्था गम्भीर भए पनि बाहिर आएका खबरहरुमा सत्यता नभएको जनाकारी दिए ।

– यसअघि रामकृष्ण चित्रकार, कांग्रेस नेता प्रदीप पौडेल लगायतका नेताहरुले राखेको फेसबुक स्टाटसका आधारमा अन्यथा समाचार पर्न गएकोमा क्षमाप्रार्थी छौँ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ४३ बजे

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको