अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन « Khabarhub

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले रुसविरूद्ध आर्थिक प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ ।

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिविधिमार्फत् रणनीतिक तथा आर्थिक गतिविधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसले बताएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ५८ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले