बेडरुमको फोटोसुटले चर्चामा रानी « Khabarhub

बेडरुमको फोटोसुटले चर्चामा रानी


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्म उद्योगकी अभिनेत्री रानी चटर्जी प्रायः आफ्नो इन्स्टाग्राममा बोल्ड तस्वीर राखेर चर्चामा आउछिन् । उनको बोल्डनेस तस्वीरले जोकोही फ्यानको मन खुशी हुन्छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यसपटक रानीले त्यस्तै एक तस्वीर राखेकी छन्, जुन तस्वीरले जोकोही चकित परेका छन् ।

उनले आफ्नो बेडरुममा टपलेस फोटोसुट गराएकी छन् । तीमध्ये एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । तस्वीरमा रानीले आफ्नो नग्न शरीरलाई सेतो कपडाले छोपेकी छन् । उनको अनुहारको हाउभाउ पनि केही फरक देखिएको छ ।

उनको यो तस्वीरमा फ्यानले निरन्तर प्रतिक्रिया दिइरहेका छन् । ‘तपाईंको जवानीले मेरो निन्द्रा नै भगाइदियो’, एक फ्यानले लेखेका छन् । अर्का फ्यानले रानीको अवतारले आफूलाई रातभर सुत्न नदिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : ४५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा