बेडरुमको फोटोसुटले चर्चामा रानी « Khabarhub

बेडरुमको फोटोसुटले चर्चामा रानी


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्म उद्योगकी अभिनेत्री रानी चटर्जी प्रायः आफ्नो इन्स्टाग्राममा बोल्ड तस्वीर राखेर चर्चामा आउछिन् । उनको बोल्डनेस तस्वीरले जोकोही फ्यानको मन खुशी हुन्छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यसपटक रानीले त्यस्तै एक तस्वीर राखेकी छन्, जुन तस्वीरले जोकोही चकित परेका छन् ।

उनले आफ्नो बेडरुममा टपलेस फोटोसुट गराएकी छन् । तीमध्ये एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । तस्वीरमा रानीले आफ्नो नग्न शरीरलाई सेतो कपडाले छोपेकी छन् । उनको अनुहारको हाउभाउ पनि केही फरक देखिएको छ ।

उनको यो तस्वीरमा फ्यानले निरन्तर प्रतिक्रिया दिइरहेका छन् । ‘तपाईंको जवानीले मेरो निन्द्रा नै भगाइदियो’, एक फ्यानले लेखेका छन् । अर्का फ्यानले रानीको अवतारले आफूलाई रातभर सुत्न नदिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : ४५ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३