एक पटक राजेश दाई पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
एक पटक राजेश दाई पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : २ जेठ २०७८, आइतबार ३ : ३३ बजे
प्रतिक्रिया