नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा नागरिकको जीवन रक्षा गर्न निर्देशन दिएका छन् ।

आइबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर नागरिकको जीवन तलमाथि नपार्न निर्देशन दिएका हुन् ।

‘क्वीक रेस्पोन्स टिम बनाउनुहोस् । हाम्रा प्रक्रियामा अल्झिएर आर्थिक अभावले कुनै नागरिकको ज्यान जानुहुँदैन । तत्काल नागरिकको जीवन रक्षाका कदम चाल्नूहोस् । हरहालतमा नागरिकको जीवन रक्षा गर्नूहोस्’, उनले भने ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । उनले कानूनी बाधा भए त्यसलाई फुकाउन आफू रहेको बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : ५९ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले