नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा नागरिकको जीवन रक्षा गर्न निर्देशन दिएका छन् ।

आइबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर नागरिकको जीवन तलमाथि नपार्न निर्देशन दिएका हुन् ।

‘क्वीक रेस्पोन्स टिम बनाउनुहोस् । हाम्रा प्रक्रियामा अल्झिएर आर्थिक अभावले कुनै नागरिकको ज्यान जानुहुँदैन । तत्काल नागरिकको जीवन रक्षाका कदम चाल्नूहोस् । हरहालतमा नागरिकको जीवन रक्षा गर्नूहोस्’, उनले भने ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । उनले कानूनी बाधा भए त्यसलाई फुकाउन आफू रहेको बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ३ : ५९ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले