स्वास्थ्यमन्त्री तामाङ र सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा « Khabarhub

स्वास्थ्यमन्त्री तामाङ र सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनी आज बिहान बसेको विपद व्यवास्थापनबारेमा बैठकमा सहभागी भएर सिन्धुपाल्चोक हिँडेका हुन् ।

आज बिहान मात्रै गृहमन्त्री नेतृत्वमा स्वास्थ्यमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीका विषयमा छलफल गर्न बसेको बैठकले उद्धार तथा राहतका बारेमा निर्णय गरेको थियो ।

त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र मेलम्ची हिँडेका छन् ।

सभामुख सापकोटाको प्रेसविज्ञ श्रीधर न्यौपानेका अनुसार उनी सडकमार्ग हुँदै मेलम्ची प्रस्थान गरेका हुन् । त्यहाँ उनले बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ५४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस