खराब मौसमका कारण राहत लिएर मनाङ उड्न तयार हेलिकोप्टर रोकियो « Khabarhub

खराब मौसमका कारण राहत लिएर मनाङ उड्न तयार हेलिकोप्टर रोकियो


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खराब मौसमका कारण मनाङको चामेमा राहत सामग्री लिएर जान तयार भएको नेपाली सेनाको हेलिकोप्टर रोकिएको छ । गृह मन्त्रालयले पठाउन लागेको राहत सामाग्री बोकेको हेलिकोप्टर खराब मौसमका कारण रोकिएको हो ।

प्रतिकुल मौसमका कारण राहत सामाग्री बोकेर तयारी अवस्थामा रहेको होलिकोप्टर उड्न नसकेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टरले टेन्ट, खाद्यान्न लगायतका सामाग्री लिएर जान तयारी अवस्थामा छ । तर मौसम प्रतिकुल हुँदा उडान भने गर्न सकेको छैन । सोही हेलिकप्टर मनाङमा पुगेर उद्धार कार्यमा खटिने दाहालले जानकारी दिए ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग कुरा गर्दा मौसमको कारण हेलिकोप्टर आउन नसकेको जानकारी आएको दाहालले बताए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : १५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस