खराब मौसमका कारण राहत लिएर मनाङ उड्न तयार हेलिकोप्टर रोकियो « Khabarhub

खराब मौसमका कारण राहत लिएर मनाङ उड्न तयार हेलिकोप्टर रोकियो


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खराब मौसमका कारण मनाङको चामेमा राहत सामग्री लिएर जान तयार भएको नेपाली सेनाको हेलिकोप्टर रोकिएको छ । गृह मन्त्रालयले पठाउन लागेको राहत सामाग्री बोकेको हेलिकोप्टर खराब मौसमका कारण रोकिएको हो ।

प्रतिकुल मौसमका कारण राहत सामाग्री बोकेर तयारी अवस्थामा रहेको होलिकोप्टर उड्न नसकेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टरले टेन्ट, खाद्यान्न लगायतका सामाग्री लिएर जान तयारी अवस्थामा छ । तर मौसम प्रतिकुल हुँदा उडान भने गर्न सकेको छैन । सोही हेलिकप्टर मनाङमा पुगेर उद्धार कार्यमा खटिने दाहालले जानकारी दिए ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग कुरा गर्दा मौसमको कारण हेलिकोप्टर आउन नसकेको जानकारी आएको दाहालले बताए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका