पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात « Khabarhub

पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ।

मेयर जिसीलाई शुक्रबार बिहान चार बजेको समयमा मस्तिष्कघात भएको हो ।

उच्च रक्तचापका कारण मेयर जिसीलाई मस्तिष्कघात भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए।

मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको स्वास्थ्य खतरामुक्त रहेको बरालले बताए।

मेयर जिसीलाइ थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ३५ बजे

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको