सरकारी निवास सरे प्रधानमन्त्री देउवा « Khabarhub

सरकारी निवास सरे प्रधानमन्त्री देउवा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

उनी आज १० बजे बालुवाटार प्रवेश गरेका हुन् । उनी ज्योतिषले निकालेको साइतमै बालुवाटार सरेका हुन् । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा विघटन बदरको फैसला गरेसँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपनि उनी आफ्नै निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : ३६ बजे

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको