‘फूलकुमारी’मा पल र श्री « Khabarhub

‘फूलकुमारी’मा पल र श्री


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पल शाह र सञ्चारकर्मी श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । गीतमा डा.प्रकाश पौडेलको शब्द र राजनराज शिवाकोटीको स्वर र संगीत छ ।

काठमाडौं वरपरको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सरिन पोखरेलको निर्देशन छ । विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापन गरेको छ ।

गीतलाई युट्युबलगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्ममार्फत एकैपटक सार्वजनिक गरिएको कम्पनीका निर्देशक इश्वर गुरुङले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : १० बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी