यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ १४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : २५ बजे

सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण : दलित आयोग

काठमाडौं– राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण लामो समयदेखि

सवारी दुर्घटनामा एक जनाको मृत्यु

गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५

शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

खोटाङ– पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई