ला लिगा : एट्लेटिकको विजयी शुरूवात « Khabarhub

ला लिगा : एट्लेटिकको विजयी शुरूवात


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले नयाँ सुजनमा सुखद शुरूवात गरेको छ ।

आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-१ गोलले हराउँदै एट्लेटिकोले सुखद सुरुवात गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे । सेल्टाका इयागो आस्पसले एक गोल फर्काए । जितसँगै एट्लेटिकोले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ५५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी