फोटोन मोटर्सको अब देश भरि सर्भिस नेटवर्क « Khabarhub

फोटोन मोटर्सको अब देश भरि सर्भिस नेटवर्क


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ ।

“देशको अधिकांस ठाउँ बाट ग्राहकले अव सेवा लिन पाउनेछन्, अव देशका २५ भन्दा बढी वर्कसप बाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनेछन्” कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोल थप्नु हुन्छ “एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहक संग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ।

कम्पनी आउने बर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए । ग्राहकले सर्भिस सम्बन्धी जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सकिनेछ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ४ : ४० बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट