भोल्युम अनको ‘यतातिर दुख्यो कहिले’ « Khabarhub

भोल्युम अनको ‘यतातिर दुख्यो कहिले’


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोल्युम अन नामक संस्थाले भिन्न शैलीको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक गरेको छ । एलबम ‘सुसाइड’मा समावेश गरिएको गीतमा गायक रामकुमार नेपालीको शब्द, संगीत र स्वर छ ।

भिडियोमा नीता ढुंगाना, अशोक केसी, सुभाष सुवेदी, समिक्षा भुजेल, निराजन केसी, बालकलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का, विवेक केसीआदिको अभिनय रहेको छ ।

क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा नन्दा अधिकारी श्रृंगार रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ४ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र