काठमाडौँ महानगरका विद्यालय खोल्न समिति गठन « Khabarhub

काठमाडौँ महानगरका विद्यालय खोल्न समिति गठन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय खोल्ने विषयमा समिति गठन गरेको छ ।

बिहीबार बसेको शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन मापदण्ड निर्माण गर्न ‘विद्यालय सञ्चालन मापदण्ड समिति’ गठन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

उक्त समितिले असोज ४ गतेसम्ममा मापदण्ड बनाउने उनको भनाइ छ ।

बैठकमा शिक्षक, अभिभावक, स्वास्वास्थ्य विज्ञ लगायतको सहभागी रहेको र सबैले दशैँ अगावै विद्यालय सञ्चालन गर्ने निस्कर्ष निकालेको महानरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

उनका अनुसार समितिले विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड निर्माणका लागि शुक्रबारदेखि नै काम अघि बढाउने छ ।

असोजको पहिलो साताबाट विद्यालय सञ्चालन गर्ने गरी समितिले काम गर्ने उनले बताए । उनले भने, ‘सायद असोजको पहिलो साताभित्र विद्यालय सञ्चालन सम्बन्धि कुनै निर्णय हुन सक्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : २३ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले