पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. राजधानी स्पेन

टोबागो भन्ने देशको राजधानीको नाम एउटा युरोपीय देशको नामसँग मिल्छ । जसको नाम स्पेन हो ।

२. स्टारफिस

स्टारफिसको गिदी हुँदैन ।

३. खेर फालेका खानेकुरा

एक अनुसन्धान अनुसार एक दिनमा अमेरिकीहरुले जति खानेकुरा खेर फाल्छन्, त्यतिले २ लाख ४० हजार १८४ जनालाई एक वर्षसम्म मजाले खान पुग्नेछ ।

४. उचाइ र ऐना

६ फिट उचाइ भएको व्यक्तिलाई उसको पूरा शरीर हेर्न ३ फिटको ऐना भए पुग्छ । अर्थात् एक व्यक्तिको उचाइ कति छ त्यस उचाइको आधा नाप बराबरको ऐना भ त्यस ऐनामा उसको पूरा शरीर देखिन्छ ।

५. डबल इन्ट्री बुक

सन् १३४० तिर युरोपका ब्यापारीहरुले उनीहरुको हरहिसाब राख्न डबल इन्ट्री बुक प्रयोग गर्न सुरु गरेका थिए ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ५७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह