विश्वभर थप ३ लाख २१ हजार कोरोनामुक्त « Khabarhub

विश्वभर थप ३ लाख २१ हजार कोरोनामुक्त


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर ३ लाख ९३ हजार ३०२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ५२ हजार ८८१, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ३७२, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख २१ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ८३२ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा ४३ हजार ८९४, बेलायतमा ३२ हजार ६२२, रुसमा २९ हजार ८२१, टर्कीमा २० हजार ५५० र ब्राजिलमा ५ हजार ८७ जना निको भएका हुन् ।

मृत्यु हुनेमा रुसमा सबैभन्दा धेरै एक हजार २१९, अमेरिकामा २९४, टर्कीमा १८९, ब्राजिल र बेलायतमा ६३–६३ जना छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल