विश्वभर थप ३ लाख २१ हजार कोरोनामुक्त « Khabarhub

विश्वभर थप ३ लाख २१ हजार कोरोनामुक्त


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर ३ लाख ९३ हजार ३०२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ५२ हजार ८८१, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ३७२, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख २१ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ८३२ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा ४३ हजार ८९४, बेलायतमा ३२ हजार ६२२, रुसमा २९ हजार ८२१, टर्कीमा २० हजार ५५० र ब्राजिलमा ५ हजार ८७ जना निको भएका हुन् ।

मृत्यु हुनेमा रुसमा सबैभन्दा धेरै एक हजार २१९, अमेरिकामा २९४, टर्कीमा १८९, ब्राजिल र बेलायतमा ६३–६३ जना छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ४५ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको