१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि « Khabarhub

१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकारहरु पनि नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् ।

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ ।

एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी नेतृत्व चयन गर्ने छ । पर्साबाट मात्र तीनजना पत्रकार महाधिवेशन प्रतिनिधि भएका छन् ।

प्रतिनिधि भएका पत्रकार मध्ये केही जनप्रतिनिधिसमेत छन् । उनीहरु पत्रकार महासंघको समेत सदस्य छन् ।

को कहाँबाट ?

गणेश बस्नेत, प्रेस चौतारी
गगन बिष्ट, प्रेस चौतारी
राजेन्द्र अर्याल, प्रेस चौतारी
मोहन चापागाईं, रुपन्देही जिल्ला
निर्मला शर्मा, प्रेस चौतारी
एलबी शेख, पर्सा जिल्ला
टीका बिष्ट, प्रेस चौतारी
कुशलबाबु बस्नेत, उदयपुर जिल्ला
महेश दास, पर्सा जिल्ला
अरबिन्द सिंह, पर्सा जिल्ला
के. बस्नेत, दोलखा जिल्ला
नारायण शाह, रुकुम जिल्ला
इश्वरी जीएम, रोल्पा जिल्ला
गायत्री आचार्य, दोलखा जिल्ला
कालिका पाठक, दोलखा जिल्ला
करण ताम्राकार, डडेलधुरा जिल्ला
सुन्दर जैरू, डडेलधुरा जिल्ला
श्याम बस्नेत, वागमती सम्पर्क समन्वय कमिटी

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २३ बजे

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

काठमाडौं– विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन

घरघरमा शव लैजानु भन्ने रास्वपा नेतृलाई एलआईसीले दिएको थियो अवार्ड

काठमाडौं- गत बुधबार आएको बाढीपछि ज्यान गुमाएकाहरुको शव वालेन्द्र शाह

रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग

काठमाडौं – भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र