महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान « Khabarhub

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको छ । 

अब एक महामन्त्री थपेर महिला अनिवार्य हुनुपर्ने आवश्यक रुपमा उठिरहेको छ । केन्द्रीय समिति बैठकमा पनि अहिले नेताहरूले एक महामन्त्री थप्नुपर्ने आवाज उठाएका छन् । 

पार्टीमा तीनजना महामन्त्री राख्नुपर्ने र एक महिला अनिवार्य गर्नुपर्ने आवाजमा धेरै शीर्षदेखि तल्लो तहका नेतासम्म खुलेको बताइन्छ। यस्तै नेपाली काङ्ग्रेसले यो पटक एक वरिष्ठ उपसभापति पद पनि थप्न लागेको छ । 

वरिष्ठ उपसभापति सहित अर्को एक उपसभापति थपेर चार उपसभापति बनाउन लागिएको हो। यस्तै दुईजना सहममन्त्री पनि थपिने प्रस्तावलाई सर्वसम्मति ढङ्गले बन्द सत्रबाट पारित गर्न लागिएको हो । 

महिला महामन्त्री थप्ने विषयमा भने छलफल जारी रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ०५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको