जम्मु-कश्मीरमा मुठभेड, दुई अज्ञात आतंकवादी मारिए « Khabarhub

जम्मु-कश्मीरमा मुठभेड, दुई अज्ञात आतंकवादी मारिए


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा मुठभेड भएको छ ।

बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड हुँदा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ।

हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : २५ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु