कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता « Khabarhub

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको मतगणना जारी छ ।

एक सय मत गन्दा गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ३१ र पौडेलले २७ मत प्राप्त गरेका छन् ।

शेखर कोइराला प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको २१ मत ल्याएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ११ : ३५ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)