कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै | Khabarhub Khabarhub

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ ।

महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ३०० सय मत गन्दा २०० मत पाएका छन् ।

दोस्रोमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच उच्च प्रतिस्पर्धा देखिएको छ । पद्रीपले ११० मत ल्याउँदा विश्वप्रकाशले १०४ मत ल्याएका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महतले ९१ मत ल्याउँदा डा. मिनेन्द्र रिजालको ५५ र राजाराम कार्कीले ५ मत ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ११ : ४७ बजे

समाचार प्रभाव : ७५ वर्षको उमेरमा भीममायाले पाइन् नागरिकता 

विराटनगर– माेरङ पथरी शनिश्चरे नगर पालिका-९ कि भीममाया श्रेष्ठले ७५

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

कास्की– पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो

५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 

काठमाडौं- साताको पहिलो शेयर बजार ५० अंकले घटेको छ ।

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल

स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

काठमाडौं– स्पेसएक्सको पोलारिस डन मिशन सफलतापुर्वक पृथ्वीमा फर्किएको छ ।