कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै « Khabarhub

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ ।

महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ३०० सय मत गन्दा २०० मत पाएका छन् ।

दोस्रोमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच उच्च प्रतिस्पर्धा देखिएको छ । पद्रीपले ११० मत ल्याउँदा विश्वप्रकाशले १०४ मत ल्याएका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महतले ९१ मत ल्याउँदा डा. मिनेन्द्र रिजालको ५५ र राजाराम कार्कीले ५ मत ल्याएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ११ : ४७ बजे

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम