महामन्त्रीमा गगनको अग्रता कायमै, दोस्रो स्थानमा विश्वप्रकाश बलियो « Khabarhub

महामन्त्रीमा गगनको अग्रता कायमै, दोस्रो स्थानमा विश्वप्रकाश बलियो


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् ।

१५ सय २० मत गन्‍दा थापाले ९८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ६०३ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ । प्रकाशशरणले ४९१ मत पाउँदा पद्रीपले ४४७ पाएका छन् ।डा. मिनेन्द्र रिजालको २५४ पाउँदा राजाराम कार्कीले ४७ मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १२ : ५६ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।