महामन्त्रीमा गगन थापाको जित निश्चित, विश्वप्रकाश विजयउन्मुख « Khabarhub

महामन्त्रीमा गगन थापाको जित निश्चित, विश्वप्रकाश विजयउन्मुख


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाको जित निश्चित भएको छ ।

३ हजार ८६७ मत गन्‍दा थापाले २ हजार ५१८ मत मत पाएका थापाको जित निश्चित भएको हो । दोस्रोमा विश्वप्रकाश शर्मा पनि जित उन्मुख देखिएका छन् । उनले १ हजार ५९० मत पाएका छन् ।

शर्मालाई तेस्रो स्थानमा डा.प्रकाशशरण महतले पच्छ्याइरहेका छन् । उनले १ हजार २९६ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले १ हजार १६७ मत पाएका छन् । डा. मिनेन्द्र रिजालको ६७९ मत पाउँदा राजाराम कार्कीले ८७ मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : ५१ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको