कृष्ण र समीक्षाको ‘चोलीको तुना’ « Khabarhub

कृष्ण र समीक्षाको ‘चोलीको तुना’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतमा गायक काफ्ले र राजन कार्कीको शब्द तथा श्याम श्वेत रसाइलीको संगीत संयोजन छ ।

भिडियोमा रोशन केसी र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा निशान घिमिरेको सम्पादन तथा निर्देशन, हरिबहादुर घलेको छायांकन र शिशिर खातीको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ३ : १५ बजे

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६