डा. रिजाललले राजीनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाए (भिडियो) « Khabarhub

डा. रिजाललले राजीनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाए (भिडियो)


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. मिनेन्द्र रिजालले रक्षमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका डा. रिजालले महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटसमेत राजीनामा दिएका हुन् ।

मतगणना सुरु भएको केही घण्टामै डा. रिजालले राजीनामा दिने घोषणा गरेका थिए । उनी सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । उनले महामन्त्रीमा विजयी गगन थापा र विश्वप्रकाश शर्मालाई बधाइ दिएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : १७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण