जनजातिमा भीष्मराज र दलितमा जीवनको अग्रता | Khabarhub Khabarhub

जनजातिमा भीष्मराज र दलितमा जीवनको अग्रता


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार जारी महिला र आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

दलितमा भने कोइराला प्यानलका जीवन परियारले अग्रता लिएका छन् ।

आदिवासी जनजातितर्फ ३००० मतगणना हुँदा भीष्मराज आङ्दाम्बेले फराकिलो अग्रता बनाएका छन्। उनले १७८० मत ल्याएका छन् भने कोइराला प्यानलका विकास लामाले १२४८९ मत पाएका छन्।

यस्तै महिला सहमहामन्त्रीमा देउवा प्यानलकै महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन् । ३००० मतगणना हुँदा उनले १६५२ मत पाएकी छन् भने कोइराला प्यालकी कमला पन्तले १३२६ मत पाएकी छन् ।

यस्तै दलित सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियारले ३९६४ मतगणना हुँदा १८६५ मत पाएका छन् भने देउवा प्यानलका मानबहादुर विश्वकर्माले १८३७ मत पाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : ०९ बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड