जनजातिमा भीष्मराज र दलितमा जीवनको अग्रता « Khabarhub

जनजातिमा भीष्मराज र दलितमा जीवनको अग्रता


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार जारी महिला र आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

दलितमा भने कोइराला प्यानलका जीवन परियारले अग्रता लिएका छन् ।

आदिवासी जनजातितर्फ ३००० मतगणना हुँदा भीष्मराज आङ्दाम्बेले फराकिलो अग्रता बनाएका छन्। उनले १७८० मत ल्याएका छन् भने कोइराला प्यानलका विकास लामाले १२४८९ मत पाएका छन्।

यस्तै महिला सहमहामन्त्रीमा देउवा प्यानलकै महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन् । ३००० मतगणना हुँदा उनले १६५२ मत पाएकी छन् भने कोइराला प्यालकी कमला पन्तले १३२६ मत पाएकी छन् ।

यस्तै दलित सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियारले ३९६४ मतगणना हुँदा १८६५ मत पाएका छन् भने देउवा प्यानलका मानबहादुर विश्वकर्माले १८३७ मत पाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : ०९ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको