आफ्नै श्रीमानलाई कुकुरझैँ डुलाउँदै हिँडेपछि… « Khabarhub

आफ्नै श्रीमानलाई कुकुरझैँ डुलाउँदै हिँडेपछि…


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको कहर अहिले सारा विश्वमा नै व्यप्त छ । कोरोना भाइरसले केही देशमा अझै पनि लकडाउन छ ।

लकडाउनबाट बाहिर निस्किनको लागि एक महिलाले अनौठो उपाय अपनाएकी छन् । लकडाउनको प्रतिबन्धबाट बच्नको लागि एक महिलाले आफ्ना श्रीमानलाई कुकुरको जसरी डुलाउँदै हिँडेकी छन् ।

उक्त महिलामाथि पुलिसले यस्तो हर्कत गरेकोमा एक लाख ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । यो घटना क्यानडाको रहेको छ । क्यानडाको क्यूबेक राज्यमा यस्तो घटना भएको हो ।-एजेन्सीको सहयोगमा ।

 

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल