पीएसजी लिग वान शीर्ष स्थानमा « Khabarhub

पीएसजी लिग वान शीर्ष स्थानमा


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा पुगेको छ ।

शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी लिग वानको शीर्ष स्थानमा पुगेको हो ।

डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो ।

जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्यपि लियोनले एक खेल कम खेलेको छ ।

पीएसजीको २० खेलबाट ४२ अंक छ । एन्जर्स ३० अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ०५ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति